एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ १०:३१ AM
काठमाडौँ, साउन १२ गते । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।राष्ट्रिय विपद्...