दैलेखमा मिनी बस दुर्घटना, चार जना घाइते

  • बुधबार १३ साउन २०८३ १०:३९ AM
यामराज बिष्टपञ्चकोशी (दैलेख), साउन १३ गते। दैलेखको गुराँस गाउँपालिका–१ मैनिखोलामा मिनी बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत मैनिखोलामा बुधबार ब...