ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

  • बुधबार १३ साउन २०८३ १०:४४ AM
वासिङ्टन, साउन १३ गते । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणा...