नेपाली साहित्यको विश्व परिक्रमा

  • बुधबार १३ साउन २०८३ १०:४९ AM
प्रविधिको विकास सँगसँगै नेपाली साहित्य दिनानुदिन फराकिलो भइरहेको छ । आधुनिक प्रविधिको विकास नहुँदासम्म स्रोतसाधनको सीमितता थियो, मानिसमा शिक्षाको कमी र भएकाहरू पनि कम शिक्षित थिए ।...