सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • बुधबार १३ साउन २०८३ १०:५३ AM
काठमाडौँ, साउन १३ गते । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । ने...