काठमाण्डु – नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । लगातार तीन खेलमा पराजित नेपालले बुधबार अन्तिम खेल खेल्न लागेको हो । शृङ्खलाको अन्तिम खेलमा बुधबार दिउँसो २ः४५ बजे नेपालले नेदरल्यान्ड्सको सामना गर्न लागेको हो । सबैभन्दा खराब लयमा रहेको नेपालमाथि खेल जित्नैपर्ने दबाब