सर्वपक्षीय बैठकमा गगन र प्रचण्डले गरे सरकारको आलोचना

  • बुधबार १३ साउन २०८३ ०४:३४ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको आलोचना गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सुनसरी घटनामा सरकार जिम्मेवार, सक्रिय र संवेदनशील बन्न नसकेको टिप्पणी गरेका छन् । सुनसरी घटनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले