कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०४:५८ AM
काडमाण्डु – कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका–३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिकाका १२ वर्षीय बालक आनन्द