काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सर्वदलीय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन्। उनले सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। ‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ । सुरक्षा निकायको