काठमाण्डु – सुनसरी घटनाका विषयमा छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ। बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज