काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको हो । चिकित्सकहरूले डा.भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो को लक्षण देखिएको बताएका छन् । यो समस्या हुँदा शरीरको सन्तुलन बिग्रने, चक्कर लाग्ने तथा वाकवाकी वा वान्ता