मासु उद्योग व्यवस्थित बनाउँदै सरकार, गुणस्तर मापदण्ड अनिवार्य

  • बुधबार १३ साउन २०८३ ०४:५६ AM
काठमाडौं / सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने