सुनसरी घटनालगायत समसामयिक विषयमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

  • बुधबार १३ साउन २०८३ ०५:०४ AM
काठमाडौँ / सुनसरी घटनालगायत  समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  आह्वान गरेको बैठकमा