कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

  • बुधबार १३ साउन २०८३ ०४:५७ AM
नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकको आकस्मिक बैठकले बैठकले नेता श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा साउन १३, १४ र १५ गते