काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोगले कुनै पनि समस्याको दीर्घकालीन समाधान नदिने बताएका छन्। जारी सर्वदलीय बैठकमा बोल्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र परिस्थितिलाई सहज बनाउन सकिने बताएका हुन्। प्रचण्डले यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव… Continue reading सुनसरी तनावमा प्रचण्डको चिन्ता: बल होइन, संवादबाट समाधान खोज्न आग्रह