१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

  • बुधबार १३ साउन २०८३ ०४:४२ AM
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ। किसान, व्यापारी तथा अन्य सरोकारवालाले एपमार्फत दैनिक थोक मूल्य, मूल्यको प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ। मंगलबार जारी… Continue reading १२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध