धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को अवधिमा राजस्व संकलनमा प्रगति गरेको छ । कैलाली भन्सार कार्यालयले गत आर्थिक बर्षको अवधिमा ८ अरब ९८ करोड, ५६ लाख राजस्व संकलन गरेको हो । कैलाली भन्सार कार्यालयका लागि गत आर्थिक बर्षमा ९ अरब ७१ करोड १५ लाख राजस्व संकलनको… Continue reading कैलाली भन्सारको राजस्व असुलीमा सुधार, एक वर्षमै ८.८१ प्रतिशत वृद्धि