काठमाडौं । सुनसरी घटनाले देशभर तनाव, त्रास र साम्प्रदायिक संवेदनशीलता बढिरहेका बेला प्रधानमन्त्री बालेन्द्र साहको निष्क्रिय भूमिकामाथि तीव्र प्रश्न उठिरहेको छ । शान्ति, सुरक्षा र राष्ट्रिय एकताको सन्देश दिनुपर्ने सरकार मौन बसेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर राजनीतिक पहल थालेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका साथै अन्य ... The post राष्ट्रिय संकट समाधानमा प्रधानमन्त्रीको क्षमतामाथि गम्भीर प्रश्न, सर्वदलीय पहलमा रवि सक्रिय appeared first on Kalika Khabar.