‘टिचर्स डे’भन्दा गुरु पूर्णिमाको गरिमा उच्च र वृहत छ : उपप्राध्यापक डा.निरौला
बुधबार १३ साउन २०८३ ०३:२३ AM
डा.नारायण प्रसाद निरौला - उपप्राध्यापक काठमाडौं : गुरुपूर्णिमा केवल धार्मिक पर्व मात्र होइन, गुरुको योगदानप्रति सम्मान प्रकट गर्ने विशेष अवसर पनि हो । जीवनका पहिलो गुरु माता–पिता हुन् । शैक्षिक संस्थामा शिक्षा प्रदान गर्ने शिक्षकहरू दोस्रो गुरु