मेरो जीवनको गुरु : मेरो दादा

  • बुधबार १३ साउन २०८३ ०४:०८ AM
काठमाडौं । हुनत संसारका अधिकांश मानिसले आफ्नो जीवनको पहिलो गुरुका रूपमा आमा–बुबा वा विद्यालयका गुरु–गुरुआमालाई सम्झन्छन् । उनीहरूबाट अक्षर चिनिन्छ, ज्ञान सिकिन्छ र जीवनको बाटो पहिल्याइन्छ । मेरो जीवनमा भने पहिलो गुरु अरू कोही होइन,