आफू भोकै बसेर मलाई खुवाउने मेरी पहिलो गुरु ‘आमा’

  • बुधबार १३ साउन २०८३ ०४:०९ AM
संसारका सारा खुसी, सफलता र आनन्दका प्रत्येक पल मेरी आमाको जीवनमा भरिपूर्ण रहून् भन्ने मेरो सधैंको कामना हो । यति मात्र होइन, मेरो जिन्दगीको हिस्साका रुपमा आउने हरेक मुस्कान, खुसी र सुन्दर क्षणपनि आमालाई नै