जसले दिइरहेछन् अस्पतालमा अब्बल सेवा

  • बुधबार १३ साउन २०८३ ०९:३२ AM
ललित बसेलसुर्खेत, साउन १३ गते । कुनै पनि ठुलो शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीलाई बेहोस पार्नु पर्छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा विगत चार वर्षदेखि यो काम डा. पूजन बल्लभले गर्द...