बागलुङमा एक वर्षमा ३८५ सम्बन्धविच्छेद

  • बुधबार १३ साउन २०८३ ०९:४४ AM
नवराज नेपालीबागलुङ (गलकोट), साउन १३ गते। जिल्ला अदालत बागलुङमा एक वर्षको अवधिमा ३८५ वटा सम्बन्धविच्छेद भएका छन्। अघिल्लो वर्षबाट जिम्मेवारी सरेका २५१ र आर्थिक वर्ष २०८२/८३ मा नयाँ...