सिँचाइपछि हट्यो आकासे पानीको भर

  • बुधबार १३ साउन २०८३ ०९:४४ AM
ठाकुरप्रसाद आचार्य बेनी, साउन १३ गते । म्याग्दीमा एक वर्षको अवधिमा ९१ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तार भएपछि आकासे पानीको भर पर्नुपर्ने...