ट्रकको ठक्करबाट कपिलवस्तुमा तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०९:५७ AM
जानु पाण्डेकपिलवस्तु, साउन १३ गते। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...