चौध सयभन्दा बढी सिँचाइ योजना निर्माण

  • बुधबार १३ साउन २०८३ १०:०० AM
कोकिला ढकालइलाम, साउन १२ गते । इलामको फाकफोकथुम–६, हाङमाचुलीका इन्द्र श्रेष्ठलाई यो वर्ष खेतबारीमा पानी लगाउन निकै सजिलो भएको छ । उहाँले बर्सेनि पैसा खर्च गरेरै कुलोको रुँगालो राख्...