काठमाडौं । सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा बैंकका विभिन्न सामाजिक कार्यक्रमबाट हजारौँ नागरिक लाभान्वित भएका छन् । बैंकले सातै प्रदेशका १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर र वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूले बचत,