बालेनलाई गगन थापाको प्रश्न : तपाईँ ठालु भएर भाउ खाएर बस्ने हो ?

  • बुधबार १३ साउन २०८३ ०३:५४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भुमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सिमित हुन नहुने बताएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र