कालीमाटीमा आज रायोसाग प्रतिकिलाे २००, ड्रागन फ्रुट ४०० र आभोकाडो ८०० प्रतिकिलो रुपैयाँ पर्ने, अन्यलाई कति ?
बुधबार १३ साउन २०८३ ०३:२२ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो