एक लाख २० हजार क्याप्सुल लागुऔषधसहित ३ जना पक्राउ

  • बुधबार १३ साउन २०८३ ०३:२९ AM
काठमाडौँ महानगरपालिका-१४ गाङखेलबाट ठूलो परिमाणको लागु औषधसहित तीन जनालाई पक्राउ गरिएको छ । भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ-५ घर भई हाल ललितपुर महालक्ष्मी थान-६ बस्ने २४ वर्षीय दिपक राईलाई सशस्त्र प्रहरीले पक्राउ परेको हो । भारतबाट ल्याएर नेपालमा लागुऔषध