काठमाडौं । सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भइरहेका व्यक्तिगत टिप्पणी, मिम तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बिकले पछिल्ला दिनहरूमा शिक्षामन्त्रीको कार्यसम्पादनभन्दा बाहिर गएर उहाँको चुनावी शैलीलाई आधार बनाउँदै व्यक्तिगत आक्रमण हुने क्रम बढेको भन्दै त्यसप्रति असहमति जनाएका छन्। बिकका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिको नीति, निर्णय, कार्यसम्पादन तथा क्षेत्राधिकारभित्रका विषयमा आलोचना, समीक्षा र प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्सा हो। तर परिवार, वैवाहिक सम्बन्ध वा निजी जीवनलाई सार्वजनिक मनोरञ्जन वा आक्रमणको विषय बनाउनु ... The post शिक्षामन्त्री र उहाँकी श्रीमतीमाथि भइरहेका व्यक्तिगत आक्रमणले गलत संस्कृति बसाल्छ : किरण बिक appeared first on Kalika Khabar.