पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह (विज्ञप्तिसहित)

  • बुधबार १३ साउन २०८३ ०२:५१ AM
काठमाडौं । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित् नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा देशभरका महत्वपूर्ण अस्पतालमा अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा ठप्प भएको विषयप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ । आजपा पर्साको तर्फबाट इन्चार्ज रन्जु कुमारी साहले आज एक विज्ञप्ति निकाल्दै उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र उक्त घटनाको विरोधमा उत्रिएका चिकित्सकहरुमाथि उल्टै प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार, ६५ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएको कारण काठमाडौंका वीर अस्पताल, कान्ति बाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा ओपिडीलगायतका अत्यावश्यक स्वास्थ्य सेवा ठप्प भएकोप्रति ध्यानाकार्षण भएको जनाएकी ... The post पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह (विज्ञप्तिसहित) appeared first on Kalika Khabar.