सुनसरी देवानगञ्ज घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • बुधबार १३ साउन २०८३ ०२:५० AM
काठमाडौँ :  सुनसरीको देवानगञ्जमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।   सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक सुरु भएको