अमेरिकी दूरसञ्चार कम्पनी एटीएण्डटीले आफ्नो नेटवर्क सञ्चालनलाई अझ प्रभावकारी बनाउन क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्ने उद्देश्यले डी–वेभसँग सम्झौता गरेको छ। कम्पनीले सुरुमा डी–वेभको एनेलिङ क्वान्टम कम्प्युटिङ प्रविधिलाई आफ्ना एजेन्टिक एआई The post एटीएण्डटीद्वारा क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्नका लागि डी–वेभसँग सम्झौता appeared first on Technology Khabar.