जनकपुरधाममा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

  • बुधबार १३ साउन २०८३ ०८:१९ AM
अजय शाहगौशाला (महोत्तरी), साउन १३ गते। सुनसरीमा हालै भएको घटनापछि सामाजिक सद्भावमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा जनकपुरधाममा सर्वपक...