कर्णाली करिडोरको घाटाचौर–भुक्का खोला खण्डमा सडक निर्माण पुनः सुरु

  • बुधबार १३ साउन २०८३ ०८:४२ AM
राजन रावतहुम्ला, साउन १३ गते। नेपाली सेनाको विकास निर्माण कार्यदलले कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको खुलालुदेखि हुम्लाको सलीसल्ला सडकखण्डमा पर्ने घाटाचौरदेखि भुक्का खोलाको च...