सप्तरी भन्सारद्वारा गत आवमा सात करोड ४२ लाख राजस्व सङ्कलन

  • बुधबार १३ साउन २०८३ ०८:५५ AM
जनकपुरधाम, साउन १३ गते । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसा...