साउन लागेसँगै बाजुरामा कोदो रोप्ने चटारो

  • बुधबार १३ साउन २०८३ ०८:५९ AM
शेरबहादुर सार्कीबाजुरा, साउन १३ गते। बाजुरामा साउन लागेसँगै महिलाहरूलाई कोदो रोप्ने चटारो परेको छ। असार महिनाभर धान रोपाइँमा व्यस्त देखिने यहाँका महिला अहिले साउन लागेसँगै कोदो रोप...