काठमाडौं । संघीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता तथा गुणस्तरको प्रभावकारी नियमन गर्न निर्देशन दिएको छ । ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले प्रत्येक स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न