आज गुरु पूर्णिमा पर्व मनाइँदै

  • बुधबार १३ साउन २०८३ ०२:२२ AM
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ । यस दिन शिक्षा, दीक्षा र ज्ञान दिने गुरुजनप्रति सम्मान व्यक्त गर्ने परम्परा छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरुपूर्णिमाका रूपमा मनाउने चलन रहेको छ । गुरुपूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न