काठमाडौंबाट १ लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन पक्राउ

  • बुधबार १३ साउन २०८३ ०२:३३ AM
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय