नारायणी अस्पतालका चिकित्सकको राजीनामा

  • बुधबार १३ साउन २०८३ ०३:०१ AM
वीरगञ्ज / नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट