नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरमा स्काइवेल अनुबन्ध भएको छ । एलआरआर ग्रुपले नेपाल भित्र्याएको ईभी ब्राण्ड स्काइवेल सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध भएको हो । सो सम्बन्धि सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर पश्चात The post सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर बन्यो ‘स्काइवेल’ appeared first on Businesspana.