काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको… Continue reading विश्व बाघ दिवस मनाइँदै