देवानगञ्ज घटनाबारे तीन दिनपछि बोल्यो कोशी सरकार, सामाजिक सद्भाव कायम राख्न मुख्यमन्त्रीको अपिल

  • बुधबार १३ साउन २०८३ ०१:३७ AM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि तीन दिनसम्म मौन रहेको कोशी प्रदेश सरकारले अन्ततः आफ्नो धारणा सार्वजनिक गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न