विश्व बाघ दिवस आज, राष्ट्रिय बाघ गणनाको नयाँ नतिजा सार्वजनिक हुँदै
बुधबार १३ साउन २०८३ ०१:४२ AM
काठमाडौँ: विश्व बाघ दिवसका अवसरमा आज नेपालमा पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरिने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा नयाँ तथ्याङ्क सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। नेपालमा