मोरङ दुर्घटनाको रहस्य खुल्यो, पोस्टमार्टमपछि ट्रक चालक पक्राउ
बुधबार १३ साउन २०८३ ०१:५३ AM
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुलेको छ। प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि अनुसन्धानबाट ट्रकको चक्काले किच्दा मृत्यु भएको