बिर्तामोडमा धान चोरी गर्दै गरेका व्यक्ति पक्राउ

  • बुधबार १३ साउन २०८३ ०२:०१ AM
झापा : झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीमा घरबाट धान चोरी गर्दै गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान करिब ५ बजे स्थानीय ५५ वर्षीय नगेन्द्रप्रसाद ओलीको घरमा राखिएको धानको बोरा चोरी गर्दै गरेको अवस्थामा हल्दीबारी