मनसुन सक्रिय : आज ६ प्रदेशमा भारी वर्षाको चेतावनी, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबार १३ साउन २०८३ ०२:०२ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली