मेचीनगरमा फ्रिजको तार सर्ट हुँदा आगलागी, रु. २ लाख ५० हजार बराबरको क्षति
बुधबार १३ साउन २०८३ ०२:०४ AM
झापा : झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु. २ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ३ः५० बजे स्थानीय लाल